७ तस्वीरमा घान्द्रुकबाट देखिने सूर्योदय

७ तस्वीरमा घान्द्रुकबाट देखिने सूर्योदय

कास्की । पर्यटकीय नगरी घान्द्रुक कास्कीको अन्नपूर्ण गाउँपालिका १० मा पर्छ । अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने यो ठाउँ समुन्द्री सतहबाट २,०१२ मिटर उचाईमा पर्छ, जहाँ गुरुङ समुदायको बाहुल्य छ ।

घान्द्रुकबाट विभिन्न हिमाल र हिमशृङ्खलाहरू मात्रै देखिँदैनन्, यहाँबाट गजबको सूर्योदयसमेत देखिन्छ । माछापुच्छ्रे, अन्नपूर्णलगायतका हिमालहरूका चुचुरोलाई सिन्दुरे बनाउँदै उक्लिरहेको सूर्य हेर्न औधी रमाइलो हुन्छ ।

७ तस्वीरमा हामी पनि हेरौँ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved