कोशी प्रदेश सरकारकी स्वास्थ्यमन्त्री निर्मलाद्वारा राजीनामा

नेपालभ्युज

विराटनगर । कोशी प्रदेशकी स्वास्थ्यमन्त्री निर्मला लिम्बूले राजीनामा दिएकी छन् ।

जनता समाजवादी पार्टीबाट मन्त्री बनेकी उनले बुधबार पदबाट राजीनामा दिएकी हुन् । कोशी प्रदेश समिति, जसपाले मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै लिम्बूले राजीनामा दिएकी हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved