त्रिभुवन विश्वविद्यालयको मैदानलाई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको रूपमा विकास गर्ने

नेपालभ्युज

त्रिभुवन विश्वविद्यालयको मैदानलाई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको रूपमा विकास गर्ने

काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानलाई सुविधासम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको रूपमा विकास गर्ने भएको छ ।

यस्तै फ्लड लाइट राख्ने भएको छ । यस्तै मूलपानी क्रिकेट मैदानको कार्य सम्पन्न गर्ने भएको छ विराटनगरको गिरिजाप्रसाद क्रिकेट स्टेडिय, काठमाडौंको सुवर्णसमशेर क्रिकेट रङ्गशाला र कैलालीको फाप्ला रङ्गशाला र बैतडीको दशरथचन्द रङ्गशाला निर्माण कार्य अगाडि बढाइनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved