११ तस्वीरमा हेरौँ एमालेले संसद बैठक अवरुद्ध गर्दाका दृश्यहरू (फोटोहरू)

१० जेठमा बसेको बैठकमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले एमाले सरकारमा छँदा विभिन्न भ्रष्टाचारको काण्ड भएको उल्लेख गरेका थिए।
सो आरोप सरकारले पुष्टि गर्नुपर्ने र त्यसबारे जवाफ दिनुपर्ने माग गर्दै एमालेले बैठक अवरुद्ध गरेको हो। तस्वीरमा हेरौँ, संसद बैठक अवरुद्धका केही झलकहरू।

११ तस्वीरमा हेरौँ एमालेले संसद बैठक अवरुद्ध गर्दाका दृश्यहरू (फोटोहरू)

काठमाडौं। सत्ता पक्षकै सांसदले प्रमुख प्रतिपक्षी दलका नेतालाई भ्रष्टाचारको आरोप लगाएको भन्दै शुक्रबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको छ।

१० जेठमा बसेको बैठकमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले एमाले सरकारमा छँदा विभिन्न भ्रष्टाचारको काण्ड भएको उल्लेख गरेका थिए। उनले केपी शर्मा ओली प्रधानमन्त्री भएका पशुपतिनाथको मन्दिरमा सुनको जलहरी भन्दै पित्तल लगाएर भ्रष्टाचार गरेको आरोप लगाएका थिए।

सो आरोप सरकारले पुष्टि गर्नुपर्ने र त्यसबारे जवाफ दिनुपर्ने माग गर्दै एमालेले बैठक अवरुद्ध गरेको हो। अन्यथा माफी माग्नुपर्ने र सांसद दाहालले भनेको कुरा संसद्को रेकर्डबाट हटाउन पनि एमालेको माग छ।

तस्वीरमा हेरौँ, संसद बैठक अवरुद्धका केही झलकहरू।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved