आजदेखि सम्पदा घुम्ती बस सेवा सुरु (तस्वीरहरू)

आजदेखि सम्पदा घुम्ती बस सेवा सुरु (तस्वीरहरू)

काठमाडौं। आजदेखि काठमाडौं उपत्यकामा सम्पदा घुम्ती बस सेवा सञ्चालन भएको छ। विश्व सम्पदा क्षेत्रसहित सम्पूर्ण पर्यटन क्षेत्रलाई समेट्ने गरी आजदेखि परीक्षणका रूपमा बस सेवा सञ्चालन भएको हो।

आजदेखि साझा यातायातका दुईवटा विद्युतीय बस सम्पदा बसका रूपमा चल्नेछन् । साझाले काठमाडौंमा पहिलोपटक सम्पदा बस सेवा सुरु गर्न लागेको हो । आजदेखि हरेक दिन बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म बसले सेवा दिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved