संसद् बैठक : कोही निन्द्रामा मस्त, कोही गफमै व्यस्त (तस्वीरहरू)

राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्न झन्डै २ घण्टा लगाए । त्यसबखत कतिपय सांसद भने फरक ‘अवतार’मा देखिए । कोही निदाएका थिए भने कोही उङिरहे ।

नेपालभ्युज

संसद् बैठक : कोही निन्द्रामा मस्त, कोही गफमै व्यस्त (तस्वीरहरू)

काठमाडौं । संसदीय मर्यादालाई संसारभर उच्च गरिमाका साथ हेरिन्छ । सबै नागरिकका प्रतिनिधि भेटिने संसद्‌मा सबैको ध्यान हुने नै भयो । त्यसैले त्यहाँभित्र घटित स-साना घटनाले पनि ठुलो चर्चा पाउँछन् ।

शुक्रबार संसद्‌मा यस्तै केही रोचक दृश्य देखिए । राष्ट्रपति रामचन्द्र पौडेलले आव २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न झन्डै २ घण्टा लगाए । आफैँ अस्वस्थ भएका राष्ट्रपति पौडेलले तुलनात्मकरूपमा बढी नै समय लगाए ।

त्यसबखत कतिपय मन्त्री तथा सांसद भने फरक ‘अवतार’मा देखिए । कोही निदाएका थिए भने कोही उङिरहे । कोही हाई काढ्न जाँगर चलाइरहेका थिए भने कोही नीति तथा कार्यक्रम नसुनी गफिनमै व्यस्त थिए ।

यी तस्वीर हेरौँ :

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved