आमिर खान काठमाडौंमा, बुढानीलकण्ठमा १० दिनसम्म रहने

चर्चित बलिउड अभिनेता आमिर खान नेपाल आएका छन्। आइतबार बिहान १० बजे उनी भिस्तारा एयरलाइन्सको विमानबाट काठमाडौं आइपुगेका हुन्।

नेपालभ्युज

आमिर खान काठमाडौंमा, बुढानीलकण्ठमा १० दिनसम्म रहने

काठमाडौं। चर्चित बलिउड अभिनेता आमिर खान नेपाल आएका छन्। आइतबार बिहान १० बजे उनी भिस्तारा एयरलाइन्सको विमानबाट काठमाडौं आइपुगेका हुन्।

उनी बुढानीलकण्ठस्थित विपश्यना ध्यान केन्द्रमा ध्यान गर्न आएको बताइएको छ।
आमिर १० दिनसम्म ध्यान केन्द्रमा रहने उनले बताए।

यसअघि उनी सन् २०१४ मा राष्ट्रसंघीय नियोग युनिसेफको दूतको रुपमा काठमाडौं आएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved