श्यामश्वेतमा पाशुपत क्षेत्र (तस्वीरहरू)

विश्व सम्पदा सूचीमा सूचीकृत हिन्दुहरूको आराध्यदेव पशुपतिनाथ मन्दिरसहितको पाशुपत क्षेत्रमा हजारौं मूर्त-अमूर्त सम्पदा छन् । 

श्यामश्वेतमा पाशुपत क्षेत्र (तस्वीरहरू)

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत हिन्दुहरूको आराध्यदेव पशुपतिनाथ मन्दिरसहितको पाशुपत क्षेत्रमा हजारौं मूर्त-अमूर्त सम्पदा छन् ।

मठ-मन्दिर, मूर्ति, पाटी-पौवा, सत्तल, डबली, गुफा, घाट, पोखरी, पार्क, नदी आदि कैयन् धार्मिक, प्राकृतिक एवम् दर्शनीय स्थल पाशुपत क्षेत्रमा रहेका छन् । यहाँ विद्याश्रमदेखि वृद्धाश्रमसम्म र ध्यानस्थलदेखि समाधिस्थलसम्म छन् ।

पाशुपत क्षेत्रमा दिनकै सयौंको संख्यामा योगी, भोगी, सन्त, महन्त, स्वदेशी तथा विदेशी पर्यटकलगायको बाक्लो आवागमन हुने गर्दछ । वास्तुकला र मूर्तिकलाको खुल्ला संग्रहालय हो पाशुपत क्षेत्र ।

आजको शनिवार पाशुपत क्षेत्रको केही श्यामश्वेत तस्वीरहरूलाई स्थान दिएका छौँ । हेर्नुस् तस्वीहरू ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved