एसीसी प्रिमियर कप : कुवेत र ओमानबीचको खेल वर्षाले प्रभावित

नेपालभ्युज

एसीसी प्रिमियर कप : कुवेत र ओमानबीचको खेल वर्षाले प्रभावित

काठमाडौं। एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा कुवेत र ओमानबीचको खेल वर्षाको कारण प्रभावित भएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा तेस्रो स्थानका लागि कुवेत र ओमानबीचको जारी खेल वर्षाको कारण रोकिएको हो।

कुवेतले दिएको १३१ रनको ओमानले पछ्याइरहँदा वर्षाले खेल प्रभावित भयो। ओमानले ६ ओभरमा ४१ रन बनाउन सफल भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved