एसीसी प्रिमियर कप : नेपाल र कुवेतबीचको खेल वर्षाका कारण रोकियो

नेपालभ्युज

एसीसी प्रिमियर कप : नेपाल र कुवेतबीचको खेल वर्षाका कारण रोकियो

काठमाडौं। एसीसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेल वर्षाको कारण रोकिएको छ । खेल चलिरहँदा वर्षा भएपछि नेपाल र कुवेतबीचको खेल  रोकिएको हो ।

वर्षा भएपछि कीर्तिपुर क्रिकेट मैदानलाईसमेत कभर गरिएको छ भने  दर्शकहरू भिजेरै खेलको प्रतीक्षा गरिरहेका छन् ।

जारी खेलमा नेपालले २३.२ ओभरमा ३ विकेटको क्षतिमा १४१ रन जोडेको थियो । नेपाल समूह ‘ए’ को विजेता र कुवेत समूह ‘बी’ को उपविजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved