एसीसी प्रिमियर कप : नेपालले लियो छैटौं विकेट

नेपालभ्युज

एसीसी प्रिमियर कप : नेपालले लियो छैटौं विकेट

काठमाडौं। एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा कतारविरुद्ध नेपालले छैँटौं| विकेट लिएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा सन्दीप लामिछानेले नेपालको लागि छैटौं विकेट लिए।

१२.४ ओभरमा सन्दीपले मोहम्मद रिज्लानलाई आउट गरे। यसअघि ११.६ ओभरमा सोमपाल कामीले इक्रमुल्लाह खानलाई आउट गरे।

नेपाल सातौं विकेटको खोजीमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved