बारा २ : पुन: उपेन्द्रले लिए झिनो अग्रता, रमेश चौथो

नेपालभ्युज

बारा २ : पुन: उपेन्द्रले लिए झिनो अग्रता, रमेश चौथो

काठमाडौं । बारा २ मा गठबन्धनका तर्फबाट साझा उम्मेदवार जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले अग्रता बनाएका छन् ।

यसअघि जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले अग्रता लिएका थिए । कुशवाहाभन्दा उपेन्द्र ८९ मतले अगाडि छन् ।

कुशवाहा १३०१ मतसहित दोस्रोमा रहँदा उपेन्द्रले १३९० मतसहित अग्रस्थानमा छन् ।

यस्तै नेकपा (एमाले) का उम्मेदवार पुरुषोत्तम पौडेल ६२९ मतसहित तेस्रोमा सीमित छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेल २५९ मत सहित चौथोमा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved