सुनिलकाे ‘हेर यो मेरो आखाँमा’ सार्वजनिक (भिडियोसहित) 

नेपालभ्युज

सुनिलकाे ‘हेर यो मेरो आखाँमा’ सार्वजनिक (भिडियोसहित) 

काठमाडाैं । सुनिल थापा मगरको आवाजमा रहेको ‘हेर यो मेरो आखाँमा’ गीतको भिडियो सार्वजनिक भएको छ ।

प्रमोद परियारले एरेन्ज गरेको उक्त  गीतमा  प्रमोद कोइरालाको शब्द र सङ्गीत  रहेको छ ।

पी शाह र पूजा ठाकुरकाे अभिनय रहेको यो गीतकाे सुटिङ पाेखरामा गरिएकाे हाे ।

उक्त  भिडियाेकाे निर्देशन रुपेश थापाले  गरेका हुन् भने  प्रबिन भट्टले यसलाई सम्पादन गरेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved