मिटरब्याजीविरुद्ध संयुक्त लडाइँ आवश्यक : मुख्यमन्त्री यादव

आज एक विज्ञप्ती निकालेर मूख्यमन्त्री यादवले गरीब झन् गरीब हुने, भएको सम्पत्तिसमेत स्वाहा हुने राष्ट्रिय समृद्धिको बाधक यो समस्याविरुद्ध संयुक्तरुपमा लड्नुपर्ने बताएका हुन् ।

नेपालभ्युज

मिटरब्याजीविरुद्ध संयुक्त लडाइँ आवश्यक : मुख्यमन्त्री यादव

जनकपुरधाम। मधेश प्रदेश सरकारका मूख्यमन्त्री सरोज यादवले मिटरब्याजीको समस्या समाधानको लागि सबै संयुक्तरुपमा लड्नुपर्ने बताएका छन् ।

आज एक विज्ञप्ती निकालेर मूख्यमन्त्री यादवले गरीब झन् गरीब हुने, भएको सम्पत्तिसमेत स्वाहा हुने राष्ट्रिय समृद्धिको बाधक यो समस्याविरुद्ध संयुक्तरुपमा लड्नुपर्ने बताएका हुन् ।

‘गरीब झन् गरीब हुने, भएको सम्पत्तिसमेत स्वाहा हुने राष्ट्रिय समृद्धिको बाधक यो समस्याविरुद्ध संयुक्तरुपमा लड्नुपर्ने म मधेश प्रदेश सरकारको तर्फबाट सारा विद्वत वर्ग, चिन्तक, योजना विद्, विज्ञहरुलाई आह्वान गर्द्छु,’ उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

यस्तै मूख्यमन्त्रीले मिटरब्याज पीडितको आन्दोलनमा आफ्नो समर्थन रहेको जनाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved