राति ढिलासम्म जागिरहनुका बेफाइदा

नेपालभ्युज

राति ढिलासम्म जागिरहनुका बेफाइदा

एजेन्सी । रातमा ढिला समयसम्म जागिरहनु वा भरिपूर्ण निद्रा नलिँदा कैयौं स्वास्थ्य सम्बन्धी समस्याको सामना गर्नुपर्ने हुन सक्छ ।

आउनुहोस् जानौं राति ढिलासम्म नसुत्दा हुने स्वास्थ्य सम्बन्धी समस्याका बारेमा :

  • रातभर जागिरहने गर्दा रक्तसञ्चारको फ्लो बिग्रन्छ जसले गर्दा रक्तचाप सम्बन्धी समस्या हुन सक्छ । निद्राको कमीले उच्च रक्तचापको समस्या हुने खतरा बढ्छ।
  • नियमित लामो समयसम्म रातमा ढिलासम्म जागिरहने बानीले मुटु सम्बन्धी समस्या आउन सक्छ । मुटुको धड्कन अनियमित हुने जस्ता समस्याले हृदयघात पनि हुन सक्छ ।
  • रातमा जागिरहने बानीले रगतमा ग्लुकोजको निर्माण हुन थाल्छ जसले गर्दा रगतमा सुगरको मात्रा बढ्न थाल्छ । लामो समय रातमा जागिरहने बानीले मधुमेहको समस्या देखिन सक्छ ।
  • रातमा धेरै जागिरहने बानीले मोटोपनको समस्या पनि देखिन सक्छ । कम्तीमा ७ घण्टा निद्रा लिन आवश्यक हुन्छ । यो पूरा हुन नपाउँदा मोटोपन बढ्छ ।
  • धेरै लामो समयसम्म जागिरहने वा निद्राको कमी भयो भने मिर्गौलामा पनि समस्या बढ्न सक्छ । निद्रा पूरा नहुँदा मिर्गौलाले सहीसँग काम गर्न सक्दैन ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved