दासढुंगामा सेना सवार गाडी बिच सडकमै पल्टियो

नारायणगढ मुग्लिन सडक खण्डको दासढुंगाभन्दा चितवनपट्टी केही अगाडी नेपाली सेना सवार गाडी पल्टिएको छ। लु १ ग १०९ नम्बरको सवार गाडी बीच रोडमा पल्टिएको हो।

नेपाल भ्युज

दासढुंगामा सेना सवार गाडी बिच सडकमै पल्टियो

काठमाडौं। नारायणगढ मुग्लिन सडक खण्डको दासढुंगाभन्दा चितवनपट्टी केही अगाडी नेपाली सेना सवार गाडी (ट्रक) पल्टिएको छ। लु १ ग १०९ नम्बरको सवार गाडी बीच रोडमा पल्टिएको हो।

दिउँसो साढे ३ बजे दुर्घटना भएको हो। बीच सडकमै गाडी पल्टिएकाले उद्धार भइरहेको छ।

नारायणगढ मुग्लिन सडक खण्डमा चल्ने सवारी रोकिएका छन्। घटनामा केही घाइते भएको चितवन प्रहरीले जनाएको छ। थप विवरण आउन बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved