लुम्बिनी सरकारबाट बाहिरियो माओवादी केन्द्र

नेपालभ्युज

लुम्बिनी सरकारबाट बाहिरियो माओवादी केन्द्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारबाट नेकपा नेकपा (माओवादी केन्द्र) बाहिरिएको छ ।

आइतबार माओवादी केन्द्रबाट मन्त्री बनेका तीनैजनाले मुख्यमन्त्री लीला गिरिसमक्ष राजीनामा बुझाएसँगै माओवादी केन्द्र सरकारबाट बाहिरिएको छ ।

लुम्बिनी सरकारमा माओवादी केन्द्रका जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी गरी ३ जना सहभागी थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved