बागमतीमा एमालेले छाड्यो सरकार, मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

बागमतीमा एमालेले छाड्यो सरकार, मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

हेटौंडा। नेकपा एमालेले बागमती प्रदेश सरकार छाडेको छ । शुक्रबार भएको बागमती प्रदेशसभा बैठकमा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले प्रदेश सरकारबाट बाहिरिएको बताए ।

एमालेका तर्फबाट प्रदेश सरकारमा चारजना मन्त्रीहरू रहेका थिए । थपलियाले मुख्यमन्त्री सामु प्रदेशसभा बैठकमा  सामूहिक राजीनामा बुझाएका हुन् ।

एमालेले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिने बताएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved