ओँठका लागि ५ टिप्स

नेपालभ्युज

ओँठका लागि ५ टिप्स
  • एलोभेरा जेलमा थोरै मह मिलाएर ओँठमा मसाज गर्नुस् । १० मिनेटपछि धुनुहोस् ।
  • लिपस्टिक लगाउनुअघि लिप बाम लगाउनु पर्दछ । यसले ओँठ फुट्न दिँदैन र लिपिस्टिकले गर्ने हानी पनि कम हुन्छ ।
  • सुत्नुअघि मेकअपसँगै ओँठको लिपिस्टिक पनि पुछ्नुहोस् । सधै राम्रो ब्रान्डको लिपिस्टिक प्रयोग गर्नुहोस् ।
  • ग्लिसिरिनको आधा बोतलमा दुईवटा कागती मिसाएर राख्नुस्  । यसलाई दिनमा २–३ पटक ओठमा लगाउनुहोस्  ।
  • गुलाफको थोरै पत्तालाई थोरै दूधमा रातभर भिजाएर राख्नुस् । बिहान यसको पेस्ट तयार गरेर ओँठमा लगाउनुहोस्  । १०–१५ मिनेट राखेपछि धुनुहोस् ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved