सहयोग जुटाउन हर्क साम्पाङ अष्ट्रेलिया जाने

नेपालभ्युज

सहयोग जुटाउन हर्क साम्पाङ अष्ट्रेलिया जाने

काठमाडौं। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ् राई अष्ट्रेलिया जाने भएका छन् ।

उपमहानगरको लागि सहयोग रकम जुटाउन उनी अष्ट्रेलिया जान लागेका हुन् । उनले आफूले अष्ट्रेलिया जाँदा नगरपालिकाको एक रुपैयाँ पनि खर्च नगर्ने बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved