पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा नेविसंघ विजयी

नेपालभ्युज

पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा नेविसंघ विजयी

धरान । त्रिवि पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानमा नेविसंघ विजयी भएको छ ।

स्ववियु सभापतिमा नेविसंघका नविन श्रेष्ठ ४२४ मत ल्याएर विजयी भए । उनका निकटम प्रतिद्वन्द्वी अखिल क्रान्तिकारीका मन्दिप अधिकारीले २८८ मत मात्रै पाए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved