प्रेमीसँगको तस्वीर राख्दै एलिना चौहानले भनिन् – तिम्रो सपना देखेर मेरो निद्रा पूरा हुन्छ

काठमाडौं। प्रेम जीवनका कारण पनि थप चर्चामा रहेकी गायिका एलिना चौहानले प्रेमी विष्णु सापकोटाको फोटो शेयर गरेकी छिन्। अस्ट्रेलियाको साङ्गीतिक भ्रमण सकेर केही दिनअघि मात्रै फर्किएकी एलिनाले त्यहाँ रहँदा विष्णुसँग लगातार टिकटक भिडियोहरू पोस्ट गर्ने गरेकी थिइन्। अब भने एलिना आफ्नो प्रेम जीवन गुपचुप राख्ने मनस्थितिमा नरहेको देखिन्छ। उनले इष्टाग्राममा विष्णुसँगको तस्वीर राख्दै प्रेमिल शब्दहरू … Continue reading प्रेमीसँगको तस्वीर राख्दै एलिना चौहानले भनिन् – तिम्रो सपना देखेर मेरो निद्रा पूरा हुन्छ