१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा किशोर पक्राउ

नेपालभ्युज

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा किशोर पक्राउ
सांकेतिक तस्वीर

काठमाडौं । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना किशोर पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा  सिरहाको  मिर्चैया नगरपालिका-४ कुथनुवा बस्ने १८ वर्षीय उनलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

किशोरले ती बालिकालाई सोही ठाउँस्थित बाँसघारीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधार उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved