टर्कीमा ७ दशमलव ८ म्याग्निच्युडको शक्तिशाली भूकम्प, पाँच जनाको ज्यान गयो

अमेरिकी भौगर्भिक सर्वेक्षणले ७ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ।सिरियासँगको सिमाना नजिक रहेको टर्कीको दक्षिणपूर्वी क्षेत्रमा रहेको गाजियनटेपमा शक्तिशाली भूकम्प गएको हो ।

नेपालभ्युज

टर्कीमा ७ दशमलव ८ म्याग्निच्युडको शक्तिशाली भूकम्प, पाँच जनाको ज्यान गयो
तश्वीर : एजेन्सी

एजेन्सी। टर्कीमा शक्तिशाली भूकम्प गएको छ ।  अमेरिकी भौगर्भिक सर्वेक्षणले ७ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ।सिरियासँगको सिमाना नजिक रहेको टर्कीको दक्षिणपूर्वी क्षेत्रमा रहेको गाजियनटेपमा शक्तिशाली भूकम्प गएको हो ।

भूकम्पमा परेर अहिलेसम्म ५ जनाको ज्यान गएको पुष्टि भएको छ । धेरै भवनहरु ध्वस्त भएको र थुप्रै मानिसहरु फसेको बीबीसीले जनाएको छ । उद्दार कार्य सुरु भएको छ ।  भूकम्पको धक्का राजधानी अंकारा र टर्कीका अन्य सहरहरू र छिमेकी देशमा पनि महसुस गरिएको थियो।

 

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved