कार्यकाल सकिन लाग्दा राष्ट्रपतिले संसदमा संवोधन गर्ने

कार्यकाल सकिन लाग्दा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदका दुवै सदनको संयुक्त बैठकमा संवोधन गर्ने भएकी छिन्। २७ माघ शुक्रबार दिउँसो ३ बजेको बैठकमा संवोधन गर्ने राष्ट्रपतिको कार्यालयले जनाएको छ।

नेपालभ्युज

कार्यकाल सकिन लाग्दा राष्ट्रपतिले संसदमा संवोधन गर्ने

काठमाडौं। कार्यकाल सकिन लाग्दा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदका दुवै सदनको संयुक्त बैठकमा संवोधन गर्ने भएकी छिन्।

२७ माघ शुक्रबार दिउँसो ३ बजेको बैठकमा संवोधन गर्ने राष्ट्रपतिको कार्यालयले जनाएको छ।

‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ९५ बमोजिम संवत् २०७९ साल माघ २७ गते शुक्रबारका दिन १५ः०० बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई संवोधन हुने भएको छ,’ राष्ट्रपतिको कार्यालयले निकालेको विज्ञप्तिमा उल्लेख छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved