केटिएमको नयाँ २५० एड्भेन्चर सार्वजनिक, यस्ता छन् विशेषता?

नेपालको लागि केटिएम बाइकको आधिकारिक वितरक हंसराज हुलासचन्द्रले नयाँ केटिएम २५० एड्भेन्चर सार्वजनिक गरेको छ। सात लाख ४९ हजार नौ सय रुपैयाँमा नयाँ केटिएम सार्वजनिक गरेको हो।

नेपालभ्युज

केटिएमको नयाँ २५० एड्भेन्चर सार्वजनिक, यस्ता छन् विशेषता?

काठमाडौं। नेपालको लागि केटिएम बाइकको आधिकारिक वितरक हंसराज हुलासचन्द्रले नयाँ केटिएम २५० एड्भेन्चर सार्वजनिक गरेको छ। सात लाख ४९ हजार नौ सय रुपैयाँमा नयाँ केटिएम सार्वजनिक गरेको हो।

यस भन्दाअघि सार्वजनिक २५० एड्भेन्चरको बजार मूल्य आठ लाख २० हजार थियो।

कम्पनीले अहिले नयाँ २५० एड्भेन्चरको लागि बुकिङ पनि खुला गरिसकेको छ। डेलिभरी पनि गर्दैछ। कम्पनीका अनुसार सार्वजनिक भएको छोटो समयमै यो बाइकले बजारमा राम्रो प्रदर्शनी देखाइरहेको छ।

यस्तो छ बिएस–६ कम्प्लायन्टमा आधारित नयाँ २५० एड्भेन्चरको विशेषताहरूः 

इन्जिन प्रकारः ३ भल्भ, सिंगल सिलिन्डर, लिक्विड कुल्ड, एफआई
डिस्प्लेसमेन्टः २४८.८ सिसी
पावरः ९,००० आरपिएममा ३० पिएस
टर्कः ७,५०० आरपिएममा २३ एनएम
गियर बक्सः ६ स्पीड
टप स्पीडः १४८ किलोमिटर प्रति घण्टा
इन्धन क्षमताः १४.५ लिटर
माइलेजः ३५ देखि ३८ किलोमिटर प्रति लिटर
लम्बाईः २,१५४ एमएम
चौढाईः ९०० एमएम
उचाईः १,२६३ एमएम
टायरः अगाडि १९ र पछाडि १७ इन्चको ट्युबलेस टायर
ब्रेकिङ प्रविधिः डुअल च्यानल एबिएस
ग्राउन्ड क्लेरेन्सः २०० एमएम
ह्विलबेसः १,४३० एमएम
कुल तौलः १७७ केजी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved