साफ यू–२० महिला च्याम्पियनसिप नेपालले आज भुटानसँग खेल्दै

बङ्गलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिपमा नेपालले आफ्नो दोस्रो खेलमा आज भुटानसँग खेल्दैछ। खेल बीएसएसएस मोस्ताफा कमल स्टेडियमा ढाकामा नेपाली समय अनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ।

नेपालभ्युज

साफ यू–२० महिला च्याम्पियनसिप नेपालले आज भुटानसँग खेल्दै

काठमाडौं। बङ्गलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिपमा नेपालले आफ्नो दोस्रो खेलमा आज भुटानसँग खेल्दैछ। खेल बीएसएसएस मोस्ताफा कमल स्टेडियमा ढाकामा नेपाली समय अनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ।

पहिलो खेलमा पराजित भएका दुवै टोली आज सुखद नतिजाको लक्ष्यमा छन्।
आजै बेलुका पौने ७ बजे बंगलादेश र भारतबीत खेल हुनेछ।

नेपालको फाइनल पुग्ने बाटो अब एउटै मात्र छ। नेपालले भुटान र भातरलाई पराजित गर्ने अनी भारत आज बंगलादेशसँग पराजित हुने।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved