एएफसी अध्यक्षमा शेख सलमान निर्वाचित

नेपालभ्युज

एएफसी अध्यक्षमा शेख सलमान निर्वाचित

काठमाडौं। एसियन फुटबल कन्फेडेरेसन (एएफसी) को अध्यक्षमा शेख सलमान बिन इब्राहिम अल खलिफा निर्वाचित भएका छन्।

बुधबार भएको एएफसीको ३३ औँ चुनावी कांग्रेसबाट बहराइनका शेख सलमान सन् २०२७  सम्मको लागि अध्यक्षमा निर्वाचित भएका हुन्।

यो उनको अध्यक्षको रूपमा तेस्रो कार्यकाल हो। उनले सन् २०१३ बाट अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved