‘छक्कापञ्जा ४’ को गीत दर्शन सलाम’ सार्वजनिक

दीपकराज गिरी निर्देशित फिल्म ‘छक्कापञ्जा ४’ को पहिलो गीत ‘दर्शन सलाम’ सार्वजनिक भएको छ। डेभिड शंकर र साहिमा श्रेष्ठको स्वर रहेको गीतमा राजेन्द्र थापाको शब्द र दीपक शर्माको सङ्गीत निर्देशन छ।

नेपालभ्युज

दीपकराज गिरी र दीपा श्री निरौलाले अनस्क्रिन जोडीको रूपमा गीतमा नृत्य गरेका छन्। स्वस्तिमा खड्का र र राजलाई जोडीको रूपमा देख्न सकिन्छ।

फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, स्वस्तिमा खड्का, निर्मल शर्मा, बुद्धि तामाङ, राज आचार्य, केदार घिमिरेलगायत कलाकार छन्।

नरेन्द्र मैनालीको छायाङ्कन र कविराज गहतराजको डान्स कोरियोग्राफीले गीतलाई आकर्षक भिजुअल ट्रिट प्रदान गरेको देख्न सकिन्छ। आमा सरस्वती मुभिज र आईएमईको ब्यानरमा फिल्म निर्माण भएको हो।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved