एसएस राजामौलीले सार्वजनिक गरे ‘दसरा’ को टिजर

बाहुबली, आरआरआरलगायत बहुचर्चित फिल्मका निर्देशक एसएस राजामौलीले निर्देशन गरेको पछिल्लो ‘दसरा’ टिजर सार्वजनिक भएको छ। डिजिटल प्लेटफर्मबाट फिल्मको टिजर सार्वजनिक गरेको हो।

नेपाल भ्युज

एसएस राजामौलीले सार्वजनिक गरे ‘दसरा’ को टिजर

काठमाडौं। बाहुबली, आरआरआरलगायत बहुचर्चित फिल्मका निर्देशक एसएस राजामौलीले निर्देशन गरेको पछिल्लो ‘दसरा’ टिजर सार्वजनिक भएको छ। डिजिटल प्लेटफर्मबाट फिल्मको टिजर सार्वजनिक गरेको हो।

यो फिल्म दक्षिण भारतीय अभिनेता नानीको करिअरमा सबैभन्दा महत्त्वपूर्ण मानिएको छ। ‘न्याचुरल स्टार’को उपनामबाट समेत चर्चित उनको प्रमुख अभिनय रहेको फिल्मको टिजरले दर्शकको ध्यानाकृष्ट गरेको छ।

फिल्ममा धनुष, शाहिद कपुर, दुल्कर सलमान र रक्षित सेट्टीजस्ता भारतीय स्टारहरु समावेश छन्। यी शीर्ष कलाकारले समेत आ–आफ्नो भाषामा टिजर सार्वजनिक गरेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved