प्रेमप्रसादको आत्मदाह प्रकरणमा भाटभटेनीका सञ्चालकको बयान लिइयो, अरूको पनि लिइँदै
प्रेमप्रसादले भाटभटेनी सुपरमार्केटलगायतलाई उधारोमा सामान दिइरहेको उल्लेख गरेका थिए। त्यो सामान बेचेर मुनाफा कमाएपछि मात्रै बल्ल उत्पादकलाई दिने गरेको स्ट्याटस लेखेका थिए। सोही विषयमा बुझ्न सोमबार प्रहरीले भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङसँग सोधपुछ गरेको छ।
लोकप्रिय (यो साता)
-
१
देश ‘समृद्ध’ बन्न कति समय चाहिने हो ? ०४६ सालयताको ३३ वर्ष अपुग थियो ?
-
२
नुहाएको विज्ञापनलाई लिएर सञ्जालमा करिश्माको आलोचना
-
३
त्रिविका ४४ आंगिक क्याम्पसको नतिजा आउँदा माधव नेपालको विद्यार्थी संगठन शून्य !
-
४
संसारकै महंगा ७ रक्सी, बोतलको २० लाखदेखि २० करोडसम्म
-
५
युट्युबरको कठघरामा ऋषि धमलाको ‘चीरहरण’
-
६
कांग्रेसबाट मन्त्री बन्ने नेताहरूको नाम देउवाको खल्तीमा
-
७
समकालीन विश्वमा अमेरिकी भूमिकाको आधार
न्यूज अपडेट
-
आइतबार मेघगर्जनसहित वर्षाको सम्भावना
-
त्रिफला घ्यूमा मिसाएर खाँदा हुन्छन् यस्ता फाइदा
-
कोशी प्रदेश : छानबिनका लागि छ सदस्यीय समिति गठन
-
धेरै अश्लिल भाषण गर्छन मोदी, तर सांसद पद भने राहुल गान्धीको गयो
-
लेखिका शाहीको पुस्तक ‘समय सकस’ लोकार्पण
-
थ्री नेसन्स कप : भुटानलाई लाओसले हरायो
-
२२ औं तिलोत्तमा गोल्डकपको उपाधि मनाङलाई