रविको नागरिकता प्रकरणपछि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

नेपालभ्युज

रविको नागरिकता प्रकरणपछि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

उनीहरूबीच आइतबार अपराह्न प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो । निवर्तमान गृहमन्त्री रवि लामिछानेको नागरिकता प्रकरणपछि भएको यो भेटवार्तालाई महत्वका साथ हेरिएको छ ।

सूत्रकाअनुसार ओली लामिछानेलाई पुन: गृहमन्त्री बनाउनुपर्ने पक्षमा छन् । भेटमा यसका अलावा राष्ट्रपति चुनाव र समसामयीक राजनीतिका विषयमा छलफल भएको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved