एसईई चैत १७ देखि (परीक्षा तालिकासहित)

नेपालभ्युज

एसईई चैत १७ देखि (परीक्षा तालिकासहित)

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा चैत १७ गतेबाट हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले परिक्षा तालिका सार्वजनिक गर्दै सो जानकारी दिएको हो । चैत १७ गते सुरू भएको एसईई चैत २९ गते सकिनेछ ।

नियमित र ग्रेडबृद्धि परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ ।

परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved