रातो अंगुर खानुका फाइदा

नेपालभ्युज

रातो अंगुर खानुका फाइदा

एजेन्सी । डाइटिसियनका अनुसार रातो अंगुरमा प्रशस्त्र मात्रामा भिटामिनका साथै एन्टी अक्सीडेन्ट तत्व पाइन्छ ।

यसको सेवनले शरीरमा आवश्यक मात्रामा पोषक तत्व प्रदान हुनुका साथै विभिन्न रोग लाग्नबाट समेत जोगाउँछ ।

रातो अंगर खानुका अन्य थुप्रै फाइदा छन् जसलाई बुँदागत रुपमा यहाँ प्रस्तुत गरिएको छ ।

  • डण्डीफोरबाट बचाउँछ ।
  • मिर्गौलाको लागि फाइदाजनक मानिन्छ ।
  • रोग प्रतिरोधी क्षमता बढाउँछ ।
  • रातो अंगुरले तौल कम गर्न मद्दत गर्छ ।
  • आँखाको ज्योति बढाउँछ ।
  • भिटामिन ‘के’ ले भरिपूर्ण हुन्छ ।
  • उच्च रक्तचाप नियन्त्रणमा सहयोग गर्छ ।
  • शरीरका कोषलाई बलियो बनाएर क्यान्सर लाग्नबाट बचाउँछ ।
  • एलर्जी भगाउँछ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved