राष्ट्रपतिको निर्वाचन सहमतिमा जाने सम्भावना कम छ : डा कोइराला

नेपालभ्युज

राष्ट्रपतिको निर्वाचन सहमतिमा जाने सम्भावना कम छ : डा कोइराला

काठमाडौं  । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले राष्ट्रपतिको निर्वाचन सहमतिमा जाने सम्भावना कम रहेको बताएका छन् ।

विराटनगर विमानस्थलमा बुधबार साँझ सञ्चारकर्मीसँग डा कोइरालाले नेकांले आफ्नो उम्मेदवार दिने र अन्य दलसँग छफलफल भइरहेको जानकारी दिए।

उनले नेकांले वर्तमान सरकारलाई दिएको विश्वासको मतका विषयमा सम्पूर्ण कार्य समाप्त भएकाले यस विषयमा अब पार्टीभित्र कुनै किसिमको वादविवाद नरहेको समेत स्पष्ट पारे  ।

उनले मंगलबार नयाँ बानेश्वरको आत्मदाहको घटना अन्त्यन्त दुःखदायी भएको प्रतिक्रिया दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved