बागमतीका नवनियुक्त मन्त्रीले लिए शपथ, प्रदेश सरकारले पायो पूर्णता

बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

नेपालभ्युज

बागमतीका नवनियुक्त मन्त्रीले लिए शपथ, प्रदेश सरकारले पायो पूर्णता

काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

मन्त्रीहरूले प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

योसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।

गठबन्धन भएको सहमतिअनुसार नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले क्रमशः ४/४ र राप्रपाले ३ मन्त्रालय पाएको छ ।

मन्त्रिपरिषद् यस्तो बन्यो;

शालिकराम जम्कट्टेल, मुख्यमन्त्री, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
२, जगन्नाथ थपलिया, मन्त्री, आर्थिक मामिला तथा योजना मन्त्रालय
३, उद्धव थापा, मन्त्री, खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्रालय
४, गंगा नारायण श्रेष्ठ, मन्त्री, आन्तरिक मामिला तथा कानून मन्त्रालय
५, कुमारी मुक्तान, मन्त्री, सामाजिक विकास मन्त्रालय
६, युवराज दुलाल, मन्त्री, भौतिक पूर्वाधार विकास मन्त्रालय
७, केशव प्रसाद पोखरेल, मन्त्री, कृषि तथा पशुपन्छी विकास मन्त्रालय
८, रामेश्वर श्रेष्ठ,मन्त्री, स्वास्थ्य मन्त्रालय
९, एका लाल श्रेष्ठ, मन्त्री, श्रम, रोजगार तथा यातायात मन्त्रालय
१०, डम्बर तामाङ, मन्त्री, पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय
११, राजु विष्ट, मन्त्री, वन तथा वातावरण मन्त्रालय


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved