अभिनेत्री शुभेच्छा खड्काले प्रेमी आश्वासन जोशीसँग गरिन् टीकाटालो

पूर्वमिस नेपाल इन्टरटेसनल शुभेच्छा खड्काले प्रेमी आश्वासन जोशीसँग टीकाटालो गरेकी छन्। अभिनेत्री समेत रहेकी उनले आश्वासनसँग बिहीबार काठमाडौंमा टीकाटालो गरेकी हुन्।

नेपालभ्युज

अभिनेत्री शुभेच्छा खड्काले प्रेमी आश्वासन जोशीसँग गरिन् टीकाटालो

काठमाडौं । पूर्वमिस नेपाल इन्टरटेसनल शुभेच्छा खड्काले प्रेमी आश्वासन जोशीसँग टीकाटालो गरेकी छन्। अभिनेत्री समेत रहेकी उनले आश्वासनसँग बिहीबार काठमाडौंमा टीकाटालो गरेकी हुन्।

यसै वर्ष विवाह गर्ने उनीहरूको तयारी रहेको जनाइएको छ। टीकाटालो समारोहमा दुवै पक्षका परिवार र आफन्तसहित केही कलाकार उपस्थित थिए।

‘रणवीर’ फिल्मबाट अभिनयमा डेब्यु गरेकी शुभेच्छा टेलिभिजन पर्सनालिटी समेत हुन् । उनको आगामी फिल्म ‘प्रेमा’ चैत ४ गते प्रदर्शन हुने तयारीमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved