LIVE : संसद्‌मा सभामुख चयन प्रक्रिया जारी

सभामुख पदका लागि एमालेका देवराज घिमिरे र कांग्रेसकी ईश्वरी न्यौपानेबीच प्रतिस्पर्धा हुँदैछ । 

नेपाल भ्युज

काठमाडौं । प्रतिनिधि सभाको बैठक सुरू भएको छ । बैठकमा सभामुख पदका लागि मतदान हुँदैछ । सभामुख पदका लागि एमालेका देवराज घिमिरे र कांग्रेसकी ईश्वरी न्यौपानेबीच प्रतिस्पर्धा हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved