तोलाको १ लाख ५ हजार पुग्यो सुनको मूल्य

नेपालभ्युज

 तोलाको १ लाख ५ हजार पुग्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य तोलामा ११ सय रुपैयाँले बढेको छ । साताको कारोबारको पहिलो दिन शुक्रबार तोलामा १ लाख ३ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार बढेर १ लाख ५ हजार पुगेको हो ।

यस्तै, तेजावी सुन तोलामा १ लाख ४ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, आइतबार चाँदी तोलामा १३९० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदी तोलामा १३६५ रुपैयाँमा कारोबार भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved