कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्‍यो

नेपालभ्युज

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्‍यो

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पुस २८ गते बस्ने भएको छ ।

यसअघि, पुस २२ गतेका लागि तय भएको बैठक २८ गतेका लागि सारिएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रतिनिधि सभाको अधिवेशन पुस २५ गतेबाट प्रारम्भ हुने भएपछि केन्द्रीय कार्यसमिति बैठक सार्नुपरेको उनको भनाइ छ । यस्तै, कांग्रेसको संसदीय दलको बैठक पुस २३ गते बस्ने उनले जानकारी दिए ।

No description available.


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved