गायक छत्रले काजलसँग गरे औपचारिक विवाह

लोकदोहोरी गायनमा रुचाइएको जोडी छत्र शाही र काजल जोशी औपचारिक रूपमा विवाह बन्धनमा बाँधिएका छन् । उनीहरूले शुक्रबार बिहान गुह्येश्वरी मन्दिरमा हिन्दु विधिअनुसार विवाह गरेका हुन्।

नेपालभ्युज

गायक छत्रले काजलसँग गरे औपचारिक विवाह

काठमाडौं । लोकदोहोरी गायनमा रुचाइएको जोडी छत्र शाही र काजल जोशी औपचारिक रूपमा विवाह बन्धनमा बाँधिएका छन् । उनीहरूले शुक्रबार बिहान गुह्येश्वरी मन्दिरमा हिन्दु विधिअनुसार विवाह गरेका हुन्।

लोकदोहोरी कार्यक्रम ‘इन्द्रेणी’ बाट चर्चित छत्र र काजल विवाहअघि प्रेममा रहेका थिए।

उनीहरूले यसअघि २०७८ सालमै जुम्लामा सामाजिक विवाह गरेका थिए। यो जोडीले सिन्दूर हाल्नेलगायतको विधि भने आज शुक्रबार पुरा गरेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved