यात्रुलाई हृदयघात भएपछि दिल्लीका लागि उडेको विमान फिर्ता

काठमाडौंबाट दिल्लीका लागि उडेको इण्डिगो एयरको विमान फिर्ता भएको छ। सल्यान घर भएका ३८ वर्षीय रुद्रवीर खत्रीलाई एक्कासि हृदयघात भएपछि विमान फर्काइएको विमानस्थलले जनाएको छ।

नेपालभ्युज

यात्रुलाई हृदयघात भएपछि दिल्लीका लागि उडेको विमान फिर्ता

काठमाडौं। काठमाडौंबाट दिल्लीका लागि उडेको इण्डिगो एयरको विमान फिर्ता भएको छ। सल्यान घर भएका ३८ वर्षीय रुद्रवीर खत्रीलाई एक्कासि हृदयघात भएपछि विमान फर्काइएको विमानस्थलले जनाएको छ।

१६१ जना यात्रु बोकेर उडेको विमान बिहीबार अपराह्न आकस्मिक ल्यान्ड गरेको छ । बिरामीलाई उपचारका लागि नर्भिक हस्पिटल लगिएको छ।

विमानमा रहेका यात्रुको स्वस्थमा समस्या आएमा विमान तत्कालै ल्याण्डगर्नुपर्ने नियम छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved