एनसेलको सेवा अवरुद्ध, छिट्टै सेवालाई निरन्तरता गर्ने प्रयास

नेपालभ्युज

एनसेलको सेवा अवरुद्ध, छिट्टै सेवालाई निरन्तरता गर्ने प्रयास

काठमाडौं। एनसेल आजियाटा लिमिटेडको सडक विस्तारका क्रममा केही स्थानमा सेवामा समस्या आएको छ ।

बुटवल–बर्दघाट र दमौली–आँबुखैरेनी जोड्ने अप्टिकल फाइबर काटिएका कारण सेवा अवरुद्ध भएको कम्पनीले जनाएको छ ।

बिहीबार बिहानदेखि नै एनसेलको सेवा अवरुद्ध भएको सेवा चाँडै समाधान गर्ने प्रयास भइरहेको कम्पनीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved