सुनचाँदीको मूल्य स्थिर

नेपालभ्युज

सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । बुधबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  बुधबार छापावाल सुन  प्रतितोला ९९ हजार ३ सयमा कारोबार भएको छ ।

यस्तै,  तेजाबी सुन प्रतितोला ९८ हजार ८ सय रुपैँयामा कारोबार भएको महासंघले जनाएको छ ।

चाँदी प्रतितोला १ हजार ३ सय ५० रुपियाँमा कारोबार भइरहेको छ ।

मंगलबार पनि  सुनचाँदी सोही मुल्यमा कारोबार भएको महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved