प्रि–ओपन सेसनमा नेप्से सूचकमा १.१९ अंकले उकालो

नेपालभ्युज

प्रि–ओपन सेसनमा नेप्से सूचकमा १.१९ अंकले उकालो

काठमाडौं। बुधबार प्रि–ओपन सेसनमा नेप्से सूचक १.१९ अंकले वृद्धि भई १९३५.०७ विन्दुमा आएको छ । आज नेप्से ०.०६ प्रतिशतले उकालो लागेको हो ।

प्रि–ओपन सेसनमा नेप्से १७ कम्पनीको कारोबार हुँदा १४ कम्पनीमा वृद्धि भएको र ३ कम्पनीमा ओरालो लागेको छ । २ हजार ६११ सेयर कित्ता किनबेच हुँदा १५ लाख ४ हजार ५३५ रूपैयाँको सेयर कारोबार भएको छ ।

यो सेसनको १३ उपसूचकहरूमध्ये ४ कम्पनीमा वृद्धि भएको छ भने बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved