बलात्कारको आरोप लागेका न्यायाधीशले दिए महिलाविरुद्ध ‘चोरी’को उजुरी

कपिलवस्तुका जिल्ला न्यायाधीश भुवन गिरिमाथि बन्धक बनाएर यौन शोषण गरेको आरोप लागेपछि उनले पनि चोरेको आरोप लगाएका छन् । आफूमाथि बलात्कार आरोप लागेपछि न्यायाधीश गिरीले ती महिला विरुद्ध पनि चोरेको आरोप लगाएका हुन्।

नेपालभ्युज

बलात्कारको आरोप लागेका न्यायाधीशले दिए महिलाविरुद्ध ‘चोरी’को उजुरी

काठमाडौं। कपिलवस्तुका जिल्ला न्यायाधीश भुवन गिरिमाथि बन्धक बनाएर यौन शोषण गरेको आरोप लागेपछि उनले पनि चोरेको आरोप लगाएका छन् ।

आफूमाथि बलात्कार आरोप लागेपछि न्यायाधीश गिरीले ती महिला विरुद्ध पनि चोरेको आरोप लगाएका हुन्।

न्यायाधीश गिरीले महिलाविरुद्ध चोरीको उजुरी दिएको कपिलवस्तुका एसपी प्रेम बहादुर बस्नेतले बताए ।

महिलाले बलात्कारको उजुरी दिएपछि आरोपितले पनि अर्को चोरीको आरोप लगाउँदै उजुरी दिएका तथा प्रारम्भिक अनुसन्धान सुरु गरेका उनले बताए।
न्यायाधीश गिरीले आफूलाई ५ वर्षदेखि बन्धक बनाएर यौन शोषण गरेको महिलाको आरोप छ । पीडित महिला २०७५ देखी न्यायाधीशसँगै थिइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved