दोलखामा मतान्तर फराकिलो बनाउँदै माओवादीका कार्की

नेपालभ्युज

दोलखामा मतान्तर फराकिलो बनाउँदै माओवादीका कार्की

काठमाडौं । दोलखामा जारी मतगणनाको पछिल्लो परिणामअनुसार प्रतिनिधिसभाका गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका गंगा कार्कीले मतातर फराकिलो बनाएका छन् ।

कार्कीले २४ हजार ५२ मत पाउँदा नेकपा एमालेका बालकृष्ण शिवाकोटीले २२ हजार ५०५ मत पाएका छन् ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेलले २ हजार २४४ मत पाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved