स्याङ्जा २ : कांग्रेस उपसभापति गुरुङ विजयी, एमाले सचिव अर्याल पराजित

नेपालभ्युज

स्याङ्जा २ : कांग्रेस उपसभापति गुरुङ विजयी, एमाले सचिव अर्याल पराजित
फाइल तस्वीर

काठमाडौं । स्याङ्जा- २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ विजयी भएका छन् ।

नेकपा (एमाले) की केन्द्रीय सचिव पद्मा अर्याललाई ५ हजार ६ सय २७ मतान्तरले पराजित गर्दै गुरुङ विजयी भएका हुन् ।

गुरुङले ३१ हजार ४ सय ६६ मत पाउँदा अर्यालले  २५ हजार ८ सय ३९ मत पाईन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका टीकराज गुरुङले ८ हजार १ सय १३ मत पाएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयबाट घोषण भने गर्न बाँकी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved