स्याङजा-२ : धनराजसँग मतान्तर घटाउँदै पद्मा

नेपालभ्युज

स्याङजा-२ : धनराजसँग मतान्तर घटाउँदै पद्मा

काठमाडौं । स्याङ्जा- २  मा कांग्रेसका धनराज गुरुङसँग  एमालेकी  पद्मा अर्यालले मतान्तर घटाएकी छिन्।

पछिल्लो मत परिणामअनुसार सत्ता गठबन्धनका साझा उम्मेदार गुरुङले १७ हजार २२१ मतसहित अग्रता लिएका छन् ।

४२ हजार २०२ मत गणना हुँदा  एमालेकी अर्यालले १५ हजार ९०८ मतसहित गुरुङलाई पछ्याइरहेकी छन्।

यस्तै,  राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ६ हजार ३३७ मत प्राप्त गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved