लोकगायिका कल्पना दाहालले गरिन् विवाह

नेपालभ्युज

लोकगायिका कल्पना दाहालले गरिन् विवाह

काठमाडौं ।  लोकदोहोरी गायिका कल्पना दाहालले विवाह गरेकी छन् । उनले शुक्रबार ललितपुर इमाडोलस्थित एक पार्टी प्यालेसमा पुण्यप्रसाद आचार्यसँग विवाह गरेकी हुन् ।

अमेरिकामा बस्दै आएका आचार्यसँग गत जेठमा अदालती विवाह गरेकी उनले अहिले भने परम्पराअनुसार विवाह गरेकि हुन् ।

विवाहपछि उनि अमेरिका जाने तयारीमा रहेकी छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved